|

काठमाडौं: देशै भर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिस्पर्धा देखिदा काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाममा भने बाम गठबन्धका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी देखिएका छैनन्। ३ हजार मत गणना भइसक्दा अग्रता कायम गरेका प्रकाशमानलाई विवेकशील साझाका रविन्द्र मिश्रले पच्छ्याएका छन्।

सिंहल १७ सय ७ मत लिएर अग्रता कायम गर्दा रवीन्द्र मिश्र १ हजार ९६ मत प्राप्‍त गरेका छन्। बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.