मत अन्तर २ सय ५८

|

कञ्चनपुर : क्षेत्र नं. ३ मा एमाले दिपकप्रकाश भट्ट विजयी भएका छन्। भट्टले कांग्रेसका उम्मेदवार रमेश लेखकलाई २५८ मतले हराएका हुन्।

भट्टले  २६ हजार ३६४ मत पाएका छन्। कांग्रेसका लेखकले २६ हजार १०६ ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.