|

काठमाडौं नेपाल रेडक्रस सोइइटीले राज्यको नीति नियम लत्याउँदै अबौं रुपैयाँ खर्च गरेको पाइएको छ।

परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषदको स्वीकृति नलिई विभिन्न कार्यक्रममा सञ्चालन गरेको छ।  यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा संस्था नवीकरण गराएको पाइएको छ। रेडक्रसका यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ। 

यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.