|

काठमाडौं : संघीय संसद्का दुवै सभाको अधिवेशन सुरु भएको एक महिना बित्न लाग्दा पनि सरकारले संसद्लाई आवश्यक काम दिन सकेको छैन। सरकारले आवशयक ५० कानुन तत्काल निर्माण गर्नुपर्ने अवस्था रहँदा समेत यसअवधिमा कुनै विधेयक दर्ता भएका छैनन्।

बिजनेस दिन नसकेपछि सरकारले संसद्को अधिवेशन नै अन्त्य गर्न लागेको छ। गत फागुन २१ गतेबाट सुरु भएको पहिलो अधिवेशनमा सरकारले संघीय संसद् सचिवालयमा दुईवटा अध्यादेश मात्र दर्ता गरेको छ।

गत फाथुन २१ गतबाट सुरु भएको पहिलाे अधिवेशनमा सरकारले संघीय संसद् सचिवालयमा दुईवटा अध्यादेश मात्र दर्ता गरेको छ। यसमा बेपत्ताा परिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो) संशोधन अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश छन्। राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.