|

काठमाडौं : नयाँ प्रविधि जहानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

बत्ती बल्न थालेको भोलिपल्ट बिहीबार दरबारमार्ग, नयाँबानेश्वर र नारायणगोपाल चोकका ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हँदा बत्ती निभाउनु परेको ट्राmिक महाशाखाका प्रवत्ता उमेश रंजितकारले बताए। 

‘भिआइपी सवारीका बेला आवश्यक परेको चोकमा ट्राफिक बत्ती स्विचबाटै बन्द गरेर सडक खाली गराउँछौं,’ रंजितकारले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.