|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको भ्रष्टाचारसम्बन्धि बिशेष अदालतमा दायर गरेको मुद्दा तीन वर्षदेखि अल्झिएको छ।

निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेतसहित तीनजना सहायक प्रबन्धक र दुई उपप्रबन्धकसहित ९८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

भारतबाट पेट्रोलियम पदार्थ लयाउँदा बीच बाटोमै चोरी गरी करिब आठ करोड रुपैयाँ बराबर निगमलाई नोक्सान पुर्याएको भन्दै भ्रष्टाचार मुद्दा विशेष अदालतमा १३ पटक पेसी तोकेर स्थगित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.