|

काठमाडौं : नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो– केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन्। उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन्।

नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा

पञ्चेश्वर बहुउद्देश्यीय परियोजन ऊर्जा क्षेत्र

अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना

 सहुलियतपूर्ण ऋणको उपयोग
 टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर
 गण्डक नहर
 डुबान
 पुनर्निमाण
 व्यापार तथा पारवहन
 रेल कनेक्टिभिटी
एलपिजी बुलेट्स
 एकीकृत चेक पोस्ट
 तराई सडक
 नयाँ हवाई प्रवेश बिन्दु
 पोलिटेक्निक इन्स्टिच्युट
 कृषि क्षेत्रमा सहयोग
 पशुपालन क्षेत्रमा सहयोग
 महाकाली पुल
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना
प्राकृतिक ग्यास पाइप लाइन ९गोरखपुरदेखि सुनवल०
 ऊर्जा व्यापार सम्झौता
 व्यापार घाटा
 धार्मिक सर्किट बुद्ध र हिन्दु
 विराटनगर फिल्ड अफिस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.