समाज

आमालाई करणी गरेको अभियोगमा युवक पक्राउ
SHARES

बैशाख २४, २०७५

    गोरखा : भीमसेन गाउँपालिका- ६ छागाउँका एक युवकलाई आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

    आमा ७० वर्षीया पुतली (नाम परिवर्तन) लाई करणी गरेको अभियोगमा ३३ वर्षीय उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक मोहन खड्काले जानकारी दिए।

    आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीलाई खबर गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]