|

गोरखा : भीमसेन गाउँपालिका- ६ छागाउँका एक युवकलाई आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

आमा ७० वर्षीया पुतली (नाम परिवर्तन) लाई करणी गरेको अभियोगमा ३३ वर्षीय उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक मोहन खड्काले जानकारी दिए।

आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीलाई खबर गरेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.