|

मुक्तिनाथ :  नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार  बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।  

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए।  भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए। मोदी आजै बिहान काठमाडौँ फिर्ता भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.