|

काठमाडौं : सुन तस्करी र भरिया सनम शाक्य हत्याकाण्डका देखिने मास्टर माइण्ड चुडामणि उप्रेती उर्फ गोरे लाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याउँदै गरेको स्रोतले जानकारी दिएको छ।  सिमाना पारिबाट समातिएका गोरे  हाल नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ।
चर्चित सुन तस्करीका नाइके भनेर चर्चामा आएका गोरे   इन्काउण्टरमा मारिनबाट भने  जोगिएका छन् प्रहरीले आजै गोरेलाई  सार्वजनिक गर्ने गरिने प्रहरीले बताएको छ। 

३३ केजी सुन प्रकरणमा हाल नेपाल प्रहरीका उच्च अधिकारीसहित ६२ जनाविरूद्द मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.