| (Monday, 03 June, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : विश्वकप २०१८ को पहिलो नकआउट खेलमा अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन्।
फ्रान्सले खेलको तेह्रौँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको छ।
फ्रान्सका एन्टोनि ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरेर अग्रता लिएका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।