| (Tuesday, 21 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
फ्रान्सले १३औँ मिनेटमा लिएको अग्रतालाई अर्जेन्टिनाले बराबरीमा ल्याएको छ।
फ्रान्सका ग्रिजम्यानले १३ औँ मिनेटमा गरेको गोललाई ४१ औँ मिनेटमा अर्जेन्टिनाका डी मारियाले बराबरीमा ल्याएका छन्। डी मारियाले २५ यार्डबाट गोल गरेका हुन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।