फ्रान्सले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ। फ्रान्सका एमबाप्पेले ६४ मिनेटमा गोल गरेर अग्रता लिएका हुन्। खेल ३-२ को अवस्थामा आइपुगेको छ।
अर्जेन्टिनाका गाब्रियल मेर्काडोले गोल गरेर अग्रता लिएको १० मिनेट नबित्दै फ्रान्सका बेन्ज्यामिन पाभार्डले गोल गर्दै खेललाई दुई दुई गोलको बराबरीमा ल्याएका थिए।
पहिलो हाफ एक एक गोलको बराबरीमा रोकिएको थियो। दोस्रव हाफको सुरुमे मेर्काडोले मेसीको पासमा दोस्रो हाफको सुरु अर्थात् ४८ औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।