|

फ्रान्ससँग नकआउट चरणमा ४-३ ले पराजय भएसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। बल्लबल्ल नकआउट चरणमा पुगेको अर्जेन्टिनाले रुस विश्वकपको पहिलो नकआउट खेल खेलेको थियो। जसमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न सकेनन्। उनले केही अवसर भने बनाएका थिए। 

मेसीको यो विश्वकपलाई अन्तिम विश्वकपका रुपमा पनि चर्चा गरिएको छ। तर उनी अर्जेन्टिनी फुटबलबाट सन्यास लिन्छन् वा लिँदैनन् पर्खिनुपर्छ। 

यहाँ भने फ्रान्ससँग पराजित भएपछिका स्तब्ध मेसीका फोटो राखेका छौँ। हेर्नुहोस्,

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.