|

विश्वकप युरोपमा भइरहेको छ । रसिया विश्वकपमा सर्वाधिक धेरै फ्यानपनि युरोपका नै हुनु पर्ने हो । तर कथा त्यस्तो छैन्।

विश्वकप फुटबलको महामेलामा ल्याटिन अमेरिकाका फुटबल समर्थक धेरै रहेको फिफाले जनाएको छ। यसपटकको विश्वकपमा ६२ प्रतिशत ल्याटिन अमेरिकन समर्थकहरुले विश्वकप पछयाएको जनाएको छ।

त्यसपछि पूर्वीमध्य एसिया र अफ्रिकी महादेशका समर्थक दोस्रो स्थानमा छन् । ५६ प्रशितत पूर्वीमध्य एसिया तथा अफ्रिकी महादेशका समर्थकहरुले रसिया विश्वकप हेरिरहेका छन् । फिफाका अनुसार २५–३४ बर्ष उमेर समूहका व्यक्तिले धेरैमात्रामा रसिया पुगेक छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.