|

विश्वकप क्वाटर फाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स खेलिरहेका छन्। जसमा फ्रान्सले पहिलो हाफमा लिएको अग्रतालाई दोब्बर बनाएको छ। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका हुन्। पहिलो गोलका रुपमा फ्रान्सका राफेल भारानेले हेड मार्फत गोल गर्दै गोल गरेका थिए। 

एन्टोनियो ग्रिजम्यानले कर्नरबाट दिएको बललाई भारानेले हेड मार्फत गोल गरेका हुन्। उनले खेलको ४०औँ मिनेटमा गोल गरेका हुन्।

यो खेलको विजेता सेमिफाइनल प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.