|

विश्वकप क्वाटर फाइनलमा ब्राजिलका फर्नान्डिनोको आत्मघाती गोलले बेल्जियमले अग्रता लिएको छ। 

बेल्जियमले पाएको कर्नर बचाउन खोज्दा फर्नान्डिनोले बललाई आफ्नै पोष्टमा पुर्‍याएका थिए। खेलको तेह्रौँ मिनेटमा बेल्जियमले अग्रता लिएको हो।

यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.