|
इंगल्यान्डका ह्यारी ६ नम्बर जर्सीमा

विश्वकप २०१८ को क्वाटर फाइनल खेलमा इंग्ल्यान्डले स्वीडेनविरुद्ध अग्रता लिएको छ। इंग्ल्यान्डका ह्यारी म्यागुइरेको गोल गरेका हुन्। 

कर्नरबाट आएको बललाई ह्यारीले हेडमार्फत गोल गरेका हुन्। उनले खेलको ३०औँ मिनेटमा गोल गरेका हुन्। 

यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.