|

विश्वकप २०१८ को क्वाटर फाइनल खेलमा इंग्ल्यान्डले स्वीडेनविरुद्धको अग्रतालाई दोब्बर बनाएको छ। ह्यारी म्यागुइरेको गोलमा अग्रता लिएको इंग्ल्यान्डले डेले अल्लीको गोलमा अन्तरलाई दोब्बर पारेको हो। 

दुवै गोल हेड मार्फत गरिएका हुन्ऽ डेलेले खेलको ५९औँ मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले ३०औँ मिनेटमा गोल गरेका थिए। 

यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने भएको छ। 

स्वीडेनले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलको खाता खोल्न सकेको छैन। उसले रक्षात्मक खेलेपनि त्यसमा पनि असफल देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.