छापा

विद्युत प्राधिकरणको नाफा ४८ करोड रुपैयाँ घट्यो
SHARES

साउन ३०, २०७५

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वर्ष २०७३/७४ को भन्दा ४८ करोड कम नाफा कमाएको छ।

    प्राधिकरणले आर्थिक वर्ष २०७४७५ मा ९८ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ। आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको समाचार काराेबार दैनिकमा छ।

    आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चलगायतको कारणले खुद नाफा घटेको हो। अघिल्लो वर्षमा पछिल्लो १७ वर्षयता नै पहिलो पटक प्राधिकरणले खुद नाफा एक अर्ब ४६ करोड गर्न सफा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]