|

सिन्धुली : बिपी राजमार्गअन्तर्गत जिल्लाको सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा बस दुर्घटना भएको छ। जिल्लाको मरिण गाउँपालिकाबाट काठमाडौंका लागि छुटेको ना६ख ९१२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाए पनि घटनाबारे थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.