|

काठमाडौं : महानगरीय प्रहरीले काठमाडौंको न्युरोड गेटबाट एककिलो अवैध सुनसहित तीनजना महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रमुख एसएसपी वसन्त लामाले थाहा खबरलाई दिएको जानकारीअनुसार पक्राउ पर्ने तीनैजनाको नाम खुलाइएको छैन। उनीहरूबारे थप अनुसन्धान भइरहेको एसएसपी लामाको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.