|

हेटौंडा : मकवानपुरको पूर्वी क्षेत्रस्थित विकट धियाँलमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

बकैया गाउँपालिका १ स्थित धियाँलमा रहेको दावा थिङको घरमा अचनाक आगलागी हुँदा उनकी पत्नी ६७ वर्षीया साइलीमाया थिङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार आगलगाीबाट घर पूर्णरुपमा क्षति छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.