|

काठमाडौं : चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजिङ´ बजारमा पठाएकाे छ। शनिबारबाट क्रमशः उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका सिइओ हाेम न्याैपानेले विध्यमान कुपोषण तथा पुड्को पनाको समस्यालाई सहयाेग गर्ने दाबी गरे।

चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डिङ अन्तर्गतको ‘इन्सट्यान्ट मिल्स प्रालि’ याे उत्पादन बजारमा ल्याएकाे हाे। बजारमा पाइने र आयतितकाे तुलनामा सस्ताे रहेकाे कम्पनीकाे दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.