|

काठमाडौं : 'फूल रसैको' लोकदोहोरी गीत सार्वजनिक भएको छ। कलाकार नकुल गौतम र सरिता चौलागाईंको आवाजमा रहेको गीत सञ्‍जीव ठकुरीको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा भने नकुल गौतमको लयशब्द रहेको छ भने  सञ्‍जीव ठकुरी र सन्ध्या सानुको अभियन देख्न पाइन्छ। एकान्त मगरले  दृश्य कैद गरेका हुन भने नारायण मगरले सम्पादन गरेको छन्।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.