|
फोटो : दिपक केसी

काठमाडौं : शुक्रबार बिहानैदेखि परेको पानी साँझसम्मै थामिएन। काठमाडौंको सडकमा कोही हतारहतार पानीबाट जोगिने असफल प्रयास गर्दै गन्तव्यतिर लम्किरहेका देखिन्थे त कोही छाता ओढेर पानीबाट जोगिने प्रयासमा थिए। पानी जमेर नदी झैँ बनेका सडकमा सवारी साधन सडक किनारका यात्रुलाई छ्याप्दै गुडिरहेका देखिन्थे। मुस्किलले पानी देखिने धोबिखोलामा पानीको सतह बढेकोमात्र थिएन, बाढी नै आएको थियो।

फोटोमा हेर्नुस् मनसुनले काठमाडौंमा पारेको प्रभावः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.