|
hemantlodha.com

मुर्खदेखि टाढा नै रहनु उचित हुन्छ। मानिसजस्तो देखिए पनि वास्तवमा त्यो दुई खुट्टा भएको पशु हो। उसले बोलीरूपी काँडाले मानिसहरूलाई घोच्छ, जसरी दृष्टिविहीनलाई काँडाले।

चाणक्य नीतिमा भनिएको छ, उमेर बढ्दै गए पनि मुर्ख, मुर्ख नै रहन्छ। किनकि नीमको रुख बुढो भएपछि पनि उसका पात, डाँठ गुलिया हुँदैनन्। 

संसारमा सबै समस्याको समाधान छ। औषधि छ। तर मुर्खता निर्मूल पार्ने कुनै औषधि नै छैन। मुर्ख र काँडाबाट टाढा रहने दुईवटा मात्र उपाय छन्, जुत्ताले मुख फोर्नु र टाढैबाट त्याग गरिदिनु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.