समाज

करेन्ट लागेर १ महिलाको मृत्यु
SHARES

जेठ २७, २०७६

    सल्यान  : जिल्ला बागचौर नगरपालिका वडा न २ शेराचौरकमा विद्युतको करेन्ट लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ। 

    सोमबार बिहान शेराचौरकी ३६ वर्षीया भुमि वलीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ। घाँस काट्न हिडेकी वलीको भुई लत्त्रिएको तारमा अट्किँदा ज्यान गएको थारमारेका प्रहरी प्रमुख लिलाभक्त वादेले बताए।

    विद्युतको तारले जमिन छोएको र घाँस काट्न हिड्दै गर्दा तारमा अल्झिँदा ज्यान गएको वादेको भनाई रहेको छ। विद्युत प्राधिकरणले क्षतिपूर्ति दिने सहमति पश्चात पोष्टमार्टमका लागि वलीको शव जिल्ला अस्पताल ल्याइएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]