|

नीतिकार चाणक्यका अनुसार सधैँ सुरक्षित रहने, आफूसँग जोडा राख्ने, वेलावेलामा संग्रह गरिरहने र कसैमाथि विश्वास नगर्ने; यी कुरा कागबाट अनुकरण गर्नुपर्छ।

धेरै खान सक्ने भए पनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा हुँदा पनि तुरुन्तै उठिहाल्ने, आफ्ना मालिकप्रति वफादार र सूरोपना; यी कुरा कुकुरबाट सिक्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.