फिचर : फोटो फिचर

फूलको आँखामा फूलै संसार (फोटो फिचर)
SHARES

जेठ ३१, २०७६

    रुकुम : फूल देखेपछि सबैको मनै फुरुक्क हुन्छ। चुमौँचुमौँ र शिरमा शिउरिदिऊँ कि भन्ने मात्र लाग्दैन फूलको वरिपरि डुलिरहेका माहुरी पुतलीको दृष्य अवलोकन गरिरहूँ पनि लाग्छ। कार्यालय, घर तथा अन्य फनपार्कहरूमा सुन्दर वातावरण बनाउन पछिल्लो समय फूलखेती बढेको पाइन्छ।

    बेमौसमी र रंगीचंगी फूलहरूले त्यहाँ पुग्ने जोकोहीको ध्यान तान्छ।  खेती गरेर आफ्नो घर, विद्यालय, कार्यालय र अन्य स्थानहरूमा फूल्ने फूलहरूको छुट्टै कुरा रुकुमपूर्व र पश्चिमका जंगलहरूमा प्राकृतिकरूपमै फूल्ने फूलहरूले यात्राका क्रममा सबैको मनमा उमंग छाइदिन्छ।

    क्यामेरा, मोबाइल भएकाहरू फूलतिर गएर सेल्फी लिन र त्यस्ता साधन नहुनेहरूको पनि आँखा फूलमा डुल्‍ने गर्छन्। रुकुम पश्चिमको तुलनामा रुकुम पूर्वमा यस्ता प्राकृतिक फूलहरू बढी फूल्छन्। रुकुमपूर्व र पश्चिममा प्राकृतिकरुपमा फूलेका केही फूलहरू :  

मेगराज खड्का

खड्का थाहा खबरका रुकुम समाचारदाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]