धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ। प्रदेश सरकारले कृषिलाई बढी प्राथमिकता दिएको छ। त्यस्तै सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध पूर्वाधार पनि प्रथमिकतामा परेका छन्।
बजेटको पूर्णपाठ :
तपाईंको ईमेल गोप्य राखिनेछ ।