तीनजना घाइते एकको अवस्था गम्भीर

|

पोखरा : पोखरामा भातिय गाडीले एकैसाथ तीन सवारीमा ठक्क दिएको छ। भारतको दिल्लीबाट पोखरा घुम्न आएका अजय बरालले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा हल्लनचोकमा (लेकसाइड) मा तीन वटा मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा एकजना गम्भीर र दुईजना सामान्य घाइते भएको वडा कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए। घाइतेहरुको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक  र एच आर ०९ एल ००० ९ नम्बरको गाडी   प्रहरी चौकी बैदामको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.