|

काठमाडौं : चीनको नानजिङ नगरपालिकाले  प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौंको याक एण्ड यति होटलमा बुधबार सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो।

सांस्कृतिक कार्यक्रम नानजिङ रेड फ्लावर आर्ट स्कुलका विद्यार्थीले प्रस्तुत गरेका हुन्। कार्यक्रममा नानजिङको संस्कृति झल्किने नाच संगीत र नृत्य प्रस्तुत गरिएको थियो। उनीहरूले शुरुमा दुई नेपाली गीत पनि गाए।

कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख सुप्रभा खड्गी र नानजिङ नगरपालिकाका संस्कृति तथा पर्यटन समितिका अध्यक्ष लङ जियाङले दुई शहरबीच भगिनी सम्बन्ध रहने एमओयूमा पनि हस्ताक्षर भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.