|

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा दिल्ली भाजपाका पूर्वअध्यक्ष मांगे राम गर्गको निधन भएको छ। 

उनको  दिल्लीको बालाजी एक्सन अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। मांगेराम गर्ग २००३ मा विधानसभामा पुगेका थिए। गर्गको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह लगायतले दु:ख व्यक्त गरेका छन्। 

यस्तै शनिबार  दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको थियो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.