
काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीतसार्वजनिक भएको छ। गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर रहेको छ। बास्कोटा र शर्माको शब्द रहेको गीतमा बैजु कर्मचार्यको निर्देशन छ। गीतमा संगीत भने सिर्जना सन्नी सुमनले दिएका हुन्।
असोज ३ गतेबाट रिलिज हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको पटकथा रहेको छ।
सुरेन्द्र पौडेलले सम्पादन गरेको चलचित्रमा शैलेन्द्र डी कार्कीले खिचेका हुन्। चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्दि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका छ।
भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।