काठमाडौं : कोका–कोला नेपालले प्रोमोस्नल क्यामपेन “कोका–कोला क्यापमा कार अफर” ल्याएको छ। कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभीका लागि 'लक्की ड्र' मार्फत उपलब्ध गराउने जनाएको छ।
प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी राखिएको छ।
क्याम्पेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।