राजनीति

गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु
SHARES

साउन ३२, २०७६

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गरेका छन्। ज्ञवालीले शनिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण डिजिटल प्रणालीमा दर्ता गरेर कार्यक्रमको शुभारम्भ गरेको  प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

    आइतबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने नागरिकका लागि अनिवार्य रूपमा डिजिटल प्रर्णालीमा आफ्नो विवरण उल्लेख गर्ने कार्य हुने भन्दै केही हप्तापछि  जिल्लाका १२ वटै स्थानीय तहबाट विवरण दर्ता गर्ने कार्य संचालन गरिने पौडेलले जानकारी दिए। विवरण दर्ता गर्ने कार्यका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]