मनोरञ्जन

मालपोत अधिकृत ५८ हजार घुससहित पोखरामा समातिए
SHARES

समाचार प्रतिनिधि तस्बिर
भदौ ३, २०७६

    कास्की : एकजना एक सरकारी अधिकृत घुस लिँदा लिँदै रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले घुस लिँदालिँदै ती सरकारी अधिकृतलाई पक्राउ गरेको हो।

    मालपोत कार्यालय कास्कीमा कार्यरत अधिकृत अभिनाश कुवँरलाई अख्तियारको टोलीले सेवाग्राहीबाट ९८ हजार रूपैयाँ घुस लिदाँलिँदै मंगलबार साँझ पक्राउ गरेको हो। साँझ करिब साढे ६ बजे पोखराको मुस्ताङचोकस्थित सोमु मम खाजा घरबाट कुवँर पक्राउ परेका हुन्। 

    अधिकृत कुवँरले जग्गाको मूल्या‌‌ङ्कन कम गरी राजश्व घटाइदिए वापत सेवाग्राहीबाट घुसबापद उक्त रकम लिएको अख्तियारले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]