काठमाडौं : समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहद्वारा लिखित संविधान निर्माणः घटना र अनुभूति नामक पुस्तक बिमोचन भएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुस्तक विमोचन गरका हुन्।
नेपालको संविधान निमार्णका हरेक घटनाहरुमा सहभागी सिंहको अनुभव र अनुभूति यो पुस्तकमा समावेश गरिएको छ। पहिलो संविधानसभाको विघटन र दोस्रोपटक भएको संविधानसभाको चुनावमा समेत संविधानसभा सदस्य बन्दै सिंह मन्त्रीसमेत बनेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।