साहित्य

'संविधान निर्माणः घटना र अनुभूति' पुस्तक विमोचन
SHARES

भदौ ७, २०७६

    काठमाडौं : समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहद्वारा लिखित संविधान निर्माणः घटना र अनुभूति नामक पुस्तक बिमोचन भएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुस्तक विमोचन गरका हुन्।

    नेपालको संविधान निमार्णका हरेक घटनाहरुमा सहभागी सिंहको अनुभव र अनुभूति यो पुस्तकमा समावेश गरिएको छ। पहिलो संविधानसभाको विघटन र दोस्रोपटक भएको संविधानसभाको चुनावमा समेत संविधानसभा सदस्य बन्दै सिंह मन्त्रीसमेत बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]