|

काठमाडौं : नेकपा नेता हरि बैरागी दाहाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

शुक्रबार अपराह्न हृदयाघात भई बेहोस अवस्थामा काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल, मनम‍ोहन कार्डियोलोजी विभाग पुर्‍याइएको थियो। उनको सघन उपचार कक्षमा उपचार भइरहेको र होस नखुलेको अस्पतालले जनाएको छ। संखुवासभाका दाहाल पूर्वसांसद हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.