|
फाइल फोटो

अर्घाखाँची : भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क-१२ डिभर्ना टाकुरा बराहापाटाका २४ वर्षीय हरि रानाको डुंगा दुर्घटनामा मृत्यु भएको हो।

गणेशको मूर्ति विसर्जन गर्न क्रममा डुंगा पल्टिँदा रानाको मृत्यु भएको उनका आफन्तले बताएका छन्। भोपालको खटलापुरा घाटमा शुक्रबार गणपति विसर्जनका क्रममा डुंगा पल्टिएको ११ जनाको मृत्यु भएको थियो। सोही घटनामा रानाको मृत्यु भएको हो।

मृतक राना भारतको भुपालमा आमा बुवा परिवार सँग बस्दै आएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.