|

काठमाडौंः सोमबार सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ ।त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। चाँदी ८ सय ४० मा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.