|

इमरान खान अमेरिका पुगेका छन्। संयुक्त राष्ट्रसंघको ७४ ओ महासभाको बैठकमा भाग लिन गएका हुन्। साउदी राजकुमारको साथमा उनी गएका हुन्। पाकिस्तानी सञ्चारमाध्यमको अनुसार साउदी राजकुमारले उनको निजि विमान यात्रा गर्न अनुरोध गरेको जनाएको छ। राजकुमारले खानलाई तपाइ मेरो पाहुना हो, मेरो निजि विमानमा म सँगै जानुपर्छ भनेको थिए ।

न्युयोर्क विमानस्थलमा उच्च पदस्थ अधिकारीले खानलाई स्वागत गरेका थिए। शनिवार पाकिस्तानी विदेशी मन्त्री महमूद शाह कुरैशीले यसपटकको खानको अमेरिका भ्रमणले विश्वको ध्यान तानेको बताएका थिए। कश्मीर घटनालाई लिएर अमेरिकाले के भन्ट र खानले कस्तो प्रस्ताव राख्छ भनेर विश्वको ध्यान यतिबेला खान तिर गएको हो।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.