समाज : सुरक्षा/अपराध

काभ्रेमा छोराले खन्ती प्रहार गर्दा बाबुको मृत्यु
SHARES

प्रतीकात्मक फोटो
असोज १८, २०७६

    काभ्रे : काभ्रेको नमोबुद्दमा छोराले प्रहार गरेको खन्तीले लागेर बाबुको मृत्यु भएको छ। घरायसी झगडा हुँदा छोराले खन्तीले हानेपछि नमोबुद्द नगरपालिका-२ सल्लेनीका ४३ वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो।

    शुक्रबार राति साडे ११ बजेको समयमा घरायसी झै-झगडाका क्रममा उनका १८ वर्षीय छोरा विजय तामाङले आक्रमण गरी घाइते बनाएका थिए। घाइतेको उपचारका लागि लगिएकोमा धुलिखेल हस्पिटलमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए। प्रहरीले मृतकका छोरा विजय तामाङलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]