|

काठमाडौं : नेपालीहरूको महत्वपूर्ण पर्व दशैंमा काठमाडौं शहर भने सुनसान रहेको छ।  दशैंमा काठमाडौं उपत्यकामा सर्वसाधारणको चहलपहल निकै कमी आएको छ।

यसै सयमा सरकार भने चिनियाँ राष्ट्रपतिको स्वागतको लागि शहर सरसरफाइ र मर्मतसम्भारमा लागेको छ। 

तीनकुने माइतीघर सडकखण्ड अन्तर्गत सोमबार नयाँ बानेश्वरमा सुनसान सडक

 

फोटो: रोसन सापकोटा (रासस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.