फिचर : फोटो फिचर

तिहारका लागि टिप्‍न थालियो मखमली फूल (फोटो फिचर)
SHARES

कात्तिक ४, २०७६

    काठमाडौं : मखमली फूल नेपालमा  सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। कहिल्यै नओइलिने भएकोले यस लाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा  पनि लिइन्छ| त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन्।

    तिहारमा प्रयोग हुने मखमली फूलको निकै ठूलो माग हुनाले कृषकहरू यो फूलको बालीमा लगानी गर्दछन्। वर्षको एकपटक मात्र बिक्री हुने र बजार व्‍यवस्थापन राम्रो नभएकोले गर्दा मिहिनेत र लगानी पनि उठाउन धौधौ हुने  गुण्डुका कृषकहरुको गुनासो छ। 

    फूल बजारसम्म पुर्‍याउन बिचौलियाहरुको हावीले गर्दा उत्पादनको राम्रो फाइदा कृषक र उपभोक्ताले लिन नपाउने अवस्था छ।

    फोटोमा हेरौं भक्तपुरको गुण्डुमा मखमली फूल :

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]