|

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत बिहीबारदेखि सुरु भएको छ। यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमी दूरीमा रहेको साँखुस्थित शाली नदीमा माघस्नानसहित माधवनारायण मेला लाग्दछ।

आजैदेखि एक महिनासम्म बिहान माघस्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। त्यसपछि स्वस्थानी ब्रतकथा सुन्ने/सुनाउने परम्परा छ। यसै अवसरमा साँखुको शाली नदी पहिलो दिनमा ब्रत आरम्भ गर्नेहरु तथा त्यहाँ मेला भर्न जाने हरुको भिड फोटोमा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.