|

दैलेख : भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका १० गमौडीका महेन्द्र खत्री रहेको उनका आफन्त सूर्यबहादुर थापाले बताए। 

थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए। उनी पूर्व नेपाल प्रहरी रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.