बाग्लुङ

  • पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

    बागलुङ : अविरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।  माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन...

  • अब चिया बगान हेर्न इलाम जानु पर्दैन

    गलकोट : पाँच वर्ष अघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ। काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ। वनमाराले ढाकेको पाखो चिया बग...

  • राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बित्दा पनि सम्पन्न हुँदैनन्

    ढोरपाटन : बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ।  पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन्। बरेङ , ताराखोला  र तमानखोलाब...

  • बागलुङको निसीखोलामा शव फेला

    बागलुङ :  जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जंगलमा शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले  शव कुहिएको अवस्थामा फेला परेकाले पहिचान गर्न समस्या परेको बताए।  पात...

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बागलुङ : केही दिनदेखिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।  लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा&ndash...

  • बर्खामा ढुवानी गर्न घोडा र खच्चडकै भर

    ढोरपाटन। वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्।  सडक अवरुद्ध हुँदा ग्रामीण ...

  • जेसीबीको ठक्करबाट बालकको मृत्यु

    बागलुङ : जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।  बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा सोमबार साँझ जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका छोरा  १४  वर्षीय सुनिलको मृ...

  • पर्यटकीय गन्तव्य बन्दै ‘भकुण्डे बराहताल’

    बागलुङ  : वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ। बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको ब...

  • बेपत्ता मजदुर मृत भेटिए

    बागलुङ : बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन्। गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन्।  ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका उनी पौडी खेल्न...

  • पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

    बागलुङ : वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दब्ल्याङ...

  • पुर्ख्यौली पेसा धानेका सुनार : जसले आरन व्यवसायमा बिताए ४७ वर्ष

    बागलुङ : निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ। त्यही छाप्रोमा दैनिक जसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार। एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामानले हँसिया, बञ्चरो, खुकुरी लगायतका ...

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    बागलुङ : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो। शनिबार साँझदेखिको वर्षा र राति गएको पहिरोका कारण बुर्तिबाङबा...

  • बागलुङमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको ...

  • बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

    बागलुङ : चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घा...

  • बागलुङमा छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार

    बागलुङ : बागलुङ नगरपालिकाले नगरपालिकामा जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । बागलुङ नगरपालिकाले  आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथ उनक...

  • खडेरीले धानको बीउ जोगाउनै मुस्किल, मकैको बोट सुक्यो

    बागलुङ : वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन।  लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउ...

  • अझै पनि त्रासमा बस्न बाध्य छन् तीन वर्षअघिका बाढीपीडित

    बागलुङ : ढोरपाटन नगरपालिका–८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँलाई घरबार र परिवारका सदस्य विहीन बनायो। बाढीमा परेका १५ जनाको अझै पत्तौ छैन।  यो वर्ष पनि बर्खा सुरु हुन लाग्यो। हरेक दिन सिमसिम पानी परिरहेको छ। अलि ठूलो पानी पर्&z...

  • बचतकर्ताको रकम हिनामिना गरी फरार सहकारी सञ्चालक पक्राउ

    बागलुङ : इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान था...

  • बागलुङमा महिलाको हत्या गर्नेलाई जन्मकैद

    बागलुङ : महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ।  बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकार...

  • गाउँमै सहज स्वास्थ्य सेवा, विशेषज्ञ सेवा लिन पुग्नु पर्दैन शहर

     बागलुङ : गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्।  नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए त...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]