निसिखोला गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्य
बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुअघि निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो। स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो। अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए। सानै उमेरमा विवाह गर्ने, विवाह गर्...